साढे १८ किलो चरेससहित तीनजना पक्राउ

कपिलवस्तु, चैत्र ३ । कपिलवस्तुको शिवराज नगरपालिका–५ रहटकोलबाट लागुऔषध चरेशसहित तीनजना प्रकाउ परेका छन् । उनीहरुको साथबाट साढे १८ किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आइतबार प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

प्रकाउ पर्नेमा दाङ हासीपुरका रंमतुुल मिया, दाङ जिल्ला राप्ती गाउँपालिका–१ का लालमटिया बस्ने जितमान मिया र रोल्पा जिल्ला सुन छहरी गाउपालिकाका वर्ष ४१ का जय बुढा रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *