भोट के मा ? डस्टविनमा

बिजौरी, फागुन ८ । यो दृश्य हो, बिजौरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको मतदानको । मतपेटिकाको व्यवस्था गर्न नसक्दा डस्टविनको प्रयोग गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गिरीराज खत्रीले मतदान गरेर निर्वाचनको उद्घाटन गर्नुभएको हो । त्यसैगरी अध्यक्षका प्रत्यासीहरुले समेत लगत्तै मतदान गर्नुभएको थियो । अध्यक्ष पदमा वामपन्थीबाट प्रेमनाथ योगी, प्रजातान्त्रिकबाट वीरेन्द्र खडका र स्वतन्त्रबाट लेखनाथ खत्री पुन्टे निर्वाचनमा होमिनुभएको छ ।

उद्योग वाणिज्य संघमा ४६३ मत रहेको निर्वाचन समितिले जनाएको छ । मतदान कार्यक्रम सकिए लगत्तै गणना सुरु गरिने निर्वाचन समितिका प्रकाश रेग्मीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *