पक्की सडक, कच्चीको भाडा असुल्दै ब्यबसायी

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २३ पुस | तुलसीपुर देखी हापुर जाने सडक कालोपत्रे भए पनि सवारीका साधनहरुले कच्ची सडककै भाडा उठाउने गरेका छन् । तुलसीपुरदेखि हापुरेसम्मको ९० रुपैयाँ भाडा निर्धारण गरिएको भए पनि पञ्चकुलेसम्म ८० रुपैयाँ भाडा लिने गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हापुरेसम्मको २१ किलोमिटरको भाडा ९० रुपैयाँ उठाउदै आएका छन् भने १८ किलोमिटर रहेको पञ्चकुलेसम्मको ८० रुपैयाँ भाडा लिने गरेको यात्रुहरुकाले बताएका छन् । सडक कालोपत्रे हुदा समेत भाडा समायोजन हुन सकेको छैन ।

भाडा महँगो हुँदा पनि स्थानीय प्रशासने चासो दिएका छैनन् भने स्थानीय सरकार पनि मौन रहेका छन् । जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भाडादर निर्धारण समिति भए पनि त्यसले पनि काम गर्न सकेको छैन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *