दुई बुहारी मिलेर गरे सासुको हत्या

Blog Post Ad Blog Post Ad Blog Post Ad

२२, पुस | दुई बुहारी मिलेर सासुको हत्या गरेको प्रहरीले जनाएको छ । दुई बुहारीले सुनका गहना लुट्ने क्रममा सासुको हत्या गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गुल्मीको इस्मा ३ सिमपानी निबासी ७६ बर्षीया कौशीला बिकको हत्या भएको हो । घरमा कोही नभएको मौकामा बुहारी देबी र लक्ष्मी मिलेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको हो ।

दुबै छोराहरु बैदेशिक रोजगारीका क्रममा रहेका छन् । घटनाका क्रममा काौशिलाका श्रीमान पसल गएको जनाइएको छ । दाउराले हानेर बेहोस बनाई गहना लुटेपछि गोरुले हाने बहाना बनाएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गम्भीर घाइते भएकी कौशीलाको उपचारको क्रममा बुटलस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो । प्रहरीले देबी र लक्ष्मीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *