विप्लव नेतृत्वका पाँच नेता बम बनाउदै गर्दा पक्राउ

नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका  ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट  विष्फोटक पदार्थसहित पक्राउ गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य सन्दिप लामा, (शिशिर), केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर (खनिल), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् ।

उनीहरूका साथबाट व्याट्री, तार र एकथान पेस्तोल र विभिन्न कागजात बरामद गरेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *