दाङकाे बेल्दमारमा तिनवटा गाईका बाच्छा मृत अवस्थामा फेला

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

दाङ, पुस ६ | दाङमा तिनवटा गाईका बाच्छा मृत अवस्थामा फेला परेको छ । गए राति ९.३० बजे लमही नगरपालिका वडा नम्बर ६ बेल्दमार स्थित जन ज्याति सामुदायिक वन भित्र दुई वर्षका तिनवटा गाईका बाच्छा मृत अवस्थामा फेला परेकाे वडा प्रहरी कार्यालय लमहीका कार्यबाहक प्रहरी निरिक्षक पुरन मल्लले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानियकाे खबर पश्चात् प्रहरी घटनास्थलमै पुगेको हाे । घटनास्थलमा पुग्दा लु१ ख ९५७५ नम्बरको मिनि ट्रक खालि अवस्थामा फेला परेकाे थियोे । गाईका तिनवटा बाच्चा मृत अवस्थामा फेला पारेको निरिक्षक मल्लले जानकारी गराउनुभयाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मल्लले भन्नुभयो,- । मुचुल्का पश्चात् मृतक बाच्छाहरूकाे पाेष्टमार्टम गर्ने तयारी गरिएको छ । ट्रक चालक र अन्य मान्छे काे हाे भन्ने खुल्न सकेको छैन, अनुसन्धान भैरहेकाे छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *