यी तीन फिल्म एकै दिन रिलिज हुँदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

बलिउडका चर्चित अभिनेताहरु सलमान खान र अक्षय कुमार । सन् २०२० को इदमा उनीहरुले एकदिनै फिल्म रिलिज गर्ने तयारी गरेका छन् । मिडिया रिपोर्टका अनुसार सलमान खानको फिल्म राधे र अक्षय कुमारको लक्ष्मी बम फिल्म एकसाथ रिलिज हुने भएका हुन् ।

यसले दुवैको बक्स अफिस कलेक्सनमा नराम्रो असर पार्ने बताइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर, उक्त दिन हलिउड फिल्म फास्ट एण्ड फ्युरियस ९ पनि रिलिज हुने भएको छ ।

यसले दुई बलिउड फिल्मको कमाईमा ठुलै धक्का हान्ने अनुमान गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उक्त दिन फिल्म रिलिज गर्ने कि नगर्ने फिल्म निर्माण टोलीहरु दोधारमा रहेको बताइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *