बलात्कार गरेको आरोपमा सल्यानमा एकजना पक्राउ

सल्यान, १ पुष | बलात्कारको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले त्रिबेणी गाउँपालिका ४ का ४२ बर्षीय खिमलाल रेउलेलाई पक्राउ गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रेउलेलाई सल्यानको कपुरकोट बजारबाट पक्राउ गरेको हो । गएको भदौ ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको थियो ।

पक्राउ परेका रेउलेमाथि अनुसन्धान गर्न जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालय लुहामको हिरासतमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *