सरकारले भोली सार्वजनिक बिदा नदिने

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

मङसिर २५ गते । सरकारले बिहिबार देशभर सार्वजनिक विदा नदिने भएको छ । भोली बिहिबार उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परेता पनि सरकारले बिदा नदिने निर्णय गरेको हो ।

हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै भोली नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउनेछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड भएकोले नेवार समुदायले विभिन्न उत्सव र पूजाआजा गर्ने गर्छन् । भोली पहाडी समुदायले पनि कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउने गर्छन् । यी तिन पर्व भोली एकैपटक परेता पनि सरकारले सार्वजनिक बिदा नदिने निर्णय गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *