जीप भीरबाट खस्यो, प्रत्यक्षदर्शी भन्छन्, ‘भीरमा २ वटा शव देखियो, गाडी टुक्रा–टुक्रा भयो’

Blog Post Ad Blog Post Ad Blog Post Ad

पाल्पामा यात्रुबाहक जीप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको मृत्यु छ| बुटवलतर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट जीप खसेको हो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार भीरमा दुईवटा शव देखिएको र गाडी टुक्रा–टुक्रा भएर ५ सय मिटरभन्दा तलसम्म पुगेको छ ।दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनाका बारेमा विस्तृत विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *