काँग्रेसका उम्मेदवार आचार्यले गरे मनोनयन दर्ता

दाङ, कार्तिक २१ । दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) मा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवारको रुपमा अगाडी आएका केशव आचार्यले मनोनयन दर्ता गर्नुभएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार आचार्यले मनोनयन दर्ता गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही स्थित जिल्ला पार्टी कार्यालयबाट नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको ¥यालीले घोराहीको सहिद गेट हुँदै दाङ देउखुरी जिल्ला अदालत स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरीएको नेपाली काँग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले बताउनुभयो ।

हातमा पार्टीका झण्डा बोकेर ¥यालीमा सहभागी भएका काँग्रेसका कार्यकर्ताहरुले केशव आचार्यको पक्षमा नारा लगाएका थिए । ¥यालीमा नेपाली संयौँ कार्यकर्ताहरु सहभागी थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *