विप्लवका दाइसहितका २१ जनालाई म्याद थपका लागि अदालत

दाङ, कार्तिक १ । बुधवार पक्राउ परेका विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेतालाई प्रहरीले आज अदालत उपस्थित गराउने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेकपाका मध्य पश्चिम कमा०डका इन्चार्जसमेत रहेका विप्लवका दाइ चन्द्रबहादुर चन्दसहितका २१ नेतालाई प्रहरीले शुक्रवार जिल्ला अदालत दाङमा उपस्थित गराउने भएको हो ।

उनीहरुमाथिको थप अनुसन्धानका लागि म्याद थप गर्नका लागि अदालतमा उपस्थित गराउन लागिएको हो । पक्राउ परेका नेकपाका नेता कार्यकर्तालाई सार्वजनिक गर्ने र त्यसपछि अदालत लगिने प्रहरी नायव उपरीक्ष विनोद विक्रम शाहले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वैठक बसेका विप्लवका प्रभावशाली नेतालाई प्रहरीले बुधबार विहान पक्राउ गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *