दाङमा ट्याक्टरको ठक्करबाट एक बालककाे मृत्युु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ २१ । दाङमा ट्याक्टरको ठक्करबाट एक बालककाे मृत्युु भएको छ । घटनामा परी तुलसीपुर उपमहानगरपालिका -६ का भरत सुनारका १३ वर्षिय बालक अनिल सुनारको मृत्यु भएको हा‌े ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुरबाट सुकाैरा जादै गरेकाे रा १ त २६ ३१ नम्बरको टेकटर तुलसीपुर -६ मा अनियन्त्रित भई दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परि मृत्यु भएका बलककाे शबलाई राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *