प्रधानमन्त्री ओली स्वदेश फिर्ता

सिंगापुरमा दुई साता लामो उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कनुभएको छ । उहाँ थाई एयरवेजको विमानबाट दिउँसो १२ः ५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गर्नुभएको छ ।

मिर्गौलासम्बन्धी उपचारका लागि ओली ५ भदौमा सिंगापुर प्रस्थान गर्नुभएको थियो ।

उहाँको सिंगापुरमा रहेको नेशनल युनिभर्सिटी अस्पतालमा सात चरणमा प्लाज्मा फेरसिस विधीबाट मिर्गौलाको उपचार गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *