कुवामा डुवेर दाङमा एकजना मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २० भदौ । दाङमा शुक्रबार  विहान करिव साढे सात बजे तिर एक व्यक्तिको कुवामा डुवेर मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडा नम्वर ६ मैरवा घर भएका ४० बर्षिय कुलबहादुर खड्काको घर नजिकै रहेको सार्वजनिक कुवामा डुवेर मृत्यु भएको हो ।


स्थानियका अनुसार कुवामा खस्ने व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *