घोराहीमा ब्यबसाय दर्ता शिबिर हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २० भदौ | दाङको घोराहीमा एक दिने ब्यबसाय दर्ता शिबिर हुने भएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघ, घोराही उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालयको आयोजनामा एक दिने व्यबसाय दर्ता शिबिर सञ्चालन हुने भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिविर भदौ २१ गते सञ्चालन हुने भएको छ । शिबिरमा स्थानीय निकाय दर्ता, पान दर्ता तथा अन्त शुल्क दर्ताको सेवा प्रदान गरिने दाङ जिल्ला उद्योग बाणिज्य संघले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *