संयमका साथ तीज पर्व मनाउन जिप्रका दाङको आग्रह

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १६ भदौ | जिल्ला प्रहरी कार्यालय दाङले संयमतापूर्बक तिज पर्व मनाउन आग्रह गरेको छ । पर्वका अबसरमा हुने चहलपहल र भिडभाडमा गहना लुटपाटसहित अपराधिक गतिबिधीहरु हुन सक्ने भन्दै होसियारीका साथ पर्व मनाउन आग्रह गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तडकभडक र गहना प्रदर्शनले भन्दा पनि भावना र व्यबहारले तीज पर्बलाई मनाउन आग्रह गर्दै प्रहरीले कुनै पनि अप्रिय घटना हुन सक्ने देखिए प्रहरीलाई खबर गर्न समेत अपिल गरेको छ । आज तीजका दिन जिल्लाभरी करिब १ सय ५० स्थानमा नाँचगान हुने भन्दै प्रहरीले आबस्यक सुरक्षा तयारी पुरा गरेर डिउटीमा खटाई सकेको जनाएको छ ।

प्रयाप्त मात्रामा सुरक्षाकर्मीहरु परिचालन भएको र ढुक्कका साथ पर्वलाई मनाउन आग्रह गरेको छ । मानिसहरु बढी भेला हुने स्थानमा सुरक्षाकर्मीहरु परिचालन गरिएको जनाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *