रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं, साउन ३२ । सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी प्रस्तोता रवि लामिछाले ५ दिन थुनामा रहने भएका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला अदालत चितवनले लामिछानेलाई हिजो ९बिहीबार० बाट लागू हुनेगरी थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।

न्युज २४ टेलिभिजनको कार्यक्रम ुसिधा कुरा जनतासँगु का प्रस्तोता लामिछाने बिहीबार काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई शुक्रबार बिहान चितवन लगिएको थियो। प्रहरीले अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत पुर्‍याएको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीसँगै पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पनि पक्राउ गरेको थियो।

चितवनको नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा पुडासैनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *