आजदेखि सर्वसाधारणले धरहरा चढ्न पाउने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३ असोज । संविधान दिवसका अवसर पारेर सरकारले सर्वसाधारणका लागि धरहरा खुला गरेको छ । विसं २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भ पुनःनिर्माण गरेर नौ वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।

संविधान दिवसको अवसरमा खुला गरिने धरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।संविधान दिवसको अवसरमा खुला गरिने धरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad