जंगली च्याउ खाँदा दाङमा ३ जना बिरामी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,५ साउन | जंगली च्याउ खाँदा दाङमा ३ जना बिरामी परेका छन् । च्याउ खाँदा घोराही उपमहानगरपालिका–१७ भैसाहीका ६८ वर्षीया दुर्गा रेग्मी, उनका ३१ वर्षीय छोरा जीवराज र २० वर्षीया छोरी संगीता बिरामी परेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार दुर्गा र जीवराजको अवस्था गम्भीर छ । उनीहरुलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि बाँकेको कोहलपुर अस्पताल लगिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *