दलित जेष्ठ नागरिकलाई सम्मान

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, १७ असार | घोराही उपमहानगरपालिका वडा नम्बर १८ ले ७० बर्ष माथीका २१ जना जेष्ठ नागरिकलाई आज सम्मान गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडामा रहेका अतिविपन्न दलित समुदायमा जेष्ठ नागरिकहरुलाई नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपाने र वडा अध्यक्ष भरत अर्यालले दोसल्ला ओढाएर हरलिक्स, छाता, झुल र म्याट दिएर सम्मान गर्नुभएको हो ।

चालु आर्थिक बर्षको बजेट कार्यक्रम मार्फत जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । सम्मान पाए पछि जेष्ठ नागरिकहरु खुसी भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *