सडकमा चिप्लिए पछि क्षतिपुर्ति माग

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही|  केही दिन अघि घोराही बजारको वडा नम्वर १४ र १५का केही सडकहरु मर्मतको नाममा कमजोर रिसिलिङको काम भयो । अर्थात मर्मतको नाममा छर्री छर्ने मात्रै काम गरियो । जथाभावि छरिएको छर्रिमा धेरै दुर्घटनामा परे । र त्यसको चौतर्फी विरोध पनि भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोही छर्रिमा चिप्लिएर दुर्घटनामा परेका इन्द्रेणी एफएमका समाचार प्रमुख छवि पुरीले भने क्षतिपुर्तिको काम गर्दै उपमहानगरमा निवेदन पेस गरेका छन् । उनले सोमवार एक निवेदन पेस गरेको निवेदनमा रिपोटिङको क्रममा असार १३ गते विहान ११ बजे घोराहीको शान्तीसुधा विद्यालय नजिक छर्रिमा चिप्लिएर दुर्घटनामा परेको उल्लेख गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सो दुर्घटनामा परि हत्केला र कुममा गम्भिरचोट लागेको र मोटरसाईकलमा पनि क्षति पुगेको हुदाँ उपचार र मोटरसाइकलको मर्मतको लागि १५ हजार रुपैया माग गरेका छन् । उनले आफुले माग गरेको रकम उपलब्ध गराई दिन नगरपालिकालाई आग्रह समेत गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *