कुलोमा डुवेर एक शिशुको मृत्यु

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिका वडा नम्वर ७ राजपुरकी एक बालिकाको कुलोमा डुवेर मृत्यु भएको छ । आज विहान करिव साढे दश बजे तिर एक बर्षिया बालिका कुलोमा डुवेर मृत्यु भएको आफन्तहरुले बताएका छन् ।

प्रहरीका अनुसार बालिकालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको केही समय पछि नै डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *