करेन्ट लागेर घाइते


आज करिव साढे दश बजेको समयमा घोराही १५ भिंग्रेलीचेकमा बस्ने रोशन दाहालको नयाँ घर निर्माणको क्रममा एक कामदार गम्भिर घाइते भएका छन् । घर निर्माण गर्ने क्रममा घरमाथिको सप्लाई लाईनबाट एक्कासी करेण्ट सर्ट हुदाँ घोराही १८ रझेनाका वस्ने २५ बर्षिय शिशिर चौधरी घाइते भएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पश्चात थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके रेफर गरिएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *