वैदेशिक रोजगारीमा जाने कामदारलाई बैंक खाता अनिवार्य

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १७ भदौ | सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य बैंक खाता खोल्नु पर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगार विभागले आजदेखि नै लागू हुने गरी विदेश जाने नेपाली कामदारलाई बैंक खाता अनिवार्य गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वैदेशिक रोजगारीमा रहेका नेपालीले कमाएको रकम हुण्डीका रूपमा कारोबार हुने प्रवृत्तिलाई पूर्ण रूपमा रोक्नका लागि बैंक खाता अनिवार्य गरिएको विभागका महानिर्देशक डाक्टर भीष्मकुमार भुसालले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *