१८ करोड ठगीमा बैंकका म्यानेजर नै संलग्न, १० जना पक्राउ ( नाम सहित)

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ १५ ।  १८ करोड ठगी गरेको आरोपमा पक्राउ परेका दाङका एक बैंकका म्यानेजरले दिएको बयानका आधारमा थप १० जना पक्राउ परेका छन्। दाङ प्रहरीले आइतबार उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसअघि नै वेस्टर्न डेभलपमेन्ट बैंक (हाल देवः विकास बैंक) का दाङ शाखाका बैंक म्यानेजर सुरज बुढाथोकीलाई गत मंगलबार राति पक्राउ गरेको थियो। बैंकको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका उनकै बयानका आधारमा थप १० जना पक्राउ परेका हुन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यी हुन् पक्राउ परेका व्यक्ति

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार १७ करोड ९९ लाख बुढाथोकीसहितको समूहले ठगी गरेको देखिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नक्कली ऋणी खडा गरेर बैंकको रकम निकासा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको भए पनि यसमा अरुको पनि संलग्नता हुन सक्ने प्रहरीले जनाएको थियो ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

नेपाल लाइभबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *