साहित्य/कला

मुर्ति बनाउने कल्लु नेपाली
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, साहित्य/कला

मुर्ति बनाउने कल्लु नेपाली

  रीता लामा -- जातिय हिसावले उनी दलित(दमाइ) हुनुहुन्छ । तर दाङ लगायत आसपासका जिल्लाहरु रुकुम, रो8Dदु धर्म संस्कारमा मानिने सबै प्रकारका भगवानको मुक्ति बनाउन सिपालु हुनुहुन्छ । शिवको मात्र होइन, दुर्गा, कालि, सरस्वति, बनदेवी, विष्का थरी थरीका मुर्ति उहाँले बनाउदै आउनुभएको छ । (more…)
प्रियासनको लक्कीचार्म मंसिरमा प्रकाशन हुने
मनोरञ्जन, साहित्य/कला

प्रियासनको लक्कीचार्म मंसिरमा प्रकाशन हुने

दाङ, मङ्सिर १ । चर्चित लेखक तथा पत्रकार सविन प्रियासनको लक्किचार्म उपन्यास मंसिरको दोस्रो साता प्रकाशन हुने भएको छ । (more…)
कथा : घात
मनोरञ्जन, साहित्य/कला

कथा : घात

दीपक जी.एम ''आर्जव '' पहाडी भेगतिर एउटा थियो ,गाउँ निकै मिजासिलो थियो ।गाउँका अधिकांश युवाहरु बेरोजगारी भएको कारणले बिदेसिएका थिए ,पहाडी इलाका भएर होला त्यहा अन्न उत्पादन सारै राम्रो हुने गर्थ्यो । त्यस ठाउँको हावा-पानी एकदमै चिसो र आनन्दित थियो ,गाउँ त्यति भरिभराउ थिएन,किनकी जम्मै युवा भनाउँदाहरु मुग्लान पसेका थिए र पहाडै-पहाड भएकोले घरहरु पनि छीत्रीएका झै देखिने गर्दथ्यो । (more…)...
कथा : साथीकी श्रीमती
साहित्य/कला

कथा : साथीकी श्रीमती

दीपक जीएम दिन सधँै एकनासको हुँदो रहेनछ । ती दिनहरु थिए जब म उनलाई प्रत्येक दिन देख्ने गर्दथे र उनको मुहार हेर्न भौतारिने गर्दथे । तर, समयसँगै उनको एक झल पाउन पनि गाह्रो हुँदै गयो । मन खिन्न हुन थाल्यो । सायद मनलाई थाम्न साह्रो भइसकेको थियो । राहुल मेरो अतिनै मिल्ने साथी । (more…)
कथा : ” टुटेको एउटा सपना ”
साहित्य/कला

कथा : ” टुटेको एउटा सपना ”

दीपक जीएम जीवनले पनि अचम्मसँग खेल खेल्छ । कहिले वारि त कहिले पारि । सम्झनामा समर्पित यो जीवनको कथा व्यथा त सिङ्गो दोसाधमा पिल्सिएको वर्तमान झैं छ । जहाँ आफूसँग क्षणिक भरको सम्बन्ध राख्दछ । लाग्छ, मानव जीवन यात्रा समयको खेलमा अल्झिएको हुन्छ । (more…)
रातको सन्नाटा
साहित्य/कला

रातको सन्नाटा

दीपक जीएम ऑफिसमा कामको चाप अलिक बढ़ी भएकोले घर जान ढिला भईसकेको थियो । घड़ी तिर नजर दौडाउन खोज्दा रातको ११:४५ बजीसकेको रहेछ,हतार हतार म ऑफीसको भर्याङ बाट ओर्लिए अनि घर तिर बिस्तारै कदम बढाए।रात चकमन्न थियो ,अँध्यारो चारैतिर छाइसकेको थियो लोडसेडिङको कारणले गर्दा बाटोमा भएका पोलहरुका बत्ती भएको नभएको कुनै औचित्य थिएन। (more…)...
कथा : ” वान साइड लभ
साहित्य/कला

कथा : ” वान साइड लभ

 दीपक जीएम गहभरी आँशु लिई सागर आफैमा बरबराई रहेको हुन्छ । खै दैवले के त्यस्तो नगर्नु गरेछन् । र जसले गर्दा आज आएर आफ्नो जीवनलाई धिक्कार्दैछ । बेडमा रहेको फोटो हेर्न थाल्छ र अतितका पाना पल्टाउन पुग्छ । जहाँ एउटा दलदलभित्र उसको सुन्दर संसार थियो । (more…)
कथा : ऊ मरिसकेकी थिई
साहित्य/कला

कथा : ऊ मरिसकेकी थिई

दीपक जीएम   गाउँमा पढाई सिध्याएर म जागिरको लागि शहर पुगे । जहाँ मेरा मामा–माइजु बस्ने गर्नुहुन्थ्यो । जागिर गर्ने क्रममा एकदिन म अफिस जाने बेला मेरो नजर एउटा घरको झ्यालमा प¥यो । त्यो झ्यालमा एउटी अत्यन्त राम्री युवती उभिएकी थिइन् तर म आफ्नो गन्तव्य तिर लागे । साँझ फर्किदा पनि मैले ती युवतीलाई त्यही झ्यालमा कपाल कोर्दै गरेको देखे । (more…)...
कथा : प्रेमको बिगुल
साहित्य/कला

कथा : प्रेमको बिगुल

दीपक जीएम दार्ही जुंगा मस्त पालेको सेतो फुर्सो,लामो-लामो केश अनि हेर्दा मध्यम वर्गको देखिने मनुवा हातमा सानो झोला लिई हिड्दै थियो ।बाटोमा उसलाई देख्नेहरुले आ-आफ्नै किसिमले टिप्पणी गर्दै थिए '' छ्या कस्तो गन्हाएको...कति डरलग्दो....! तर ती मनुवा कोही प्रति वास्ता नगरी हातमा रहेको झोला हेर्दै मुसुमुसु हांसिरहेको थियो भने गीत गुनगुनाउँदै आफ्नै तालमा पाइलाहरु चाल्दै अगाडी बढिरहेको थियो । (more…)...