Ad Area
Ad Area

जब सुटिङका क्रममा मिथुन चक्रवर्ती बेहोस भए

एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्वस्थ भएका छन् । काश्मिर फाइल्सको सुटिङका क्रममा उनी सेटमा नै बेहोस भएका थिए । उनलाई फुड पोइजनिंग भएको मिडिया रिपोर्टमा उल्लेख  छ ।

उनका कारण सुटिङ नै रोकिएको थियो । उनले स्वास्थ्य अवस्था खराब हुँदा पनि सुटिङ गरिराखेका थिए ।

अचानक बेहोस भएपछि भने फिल्म युनिटले सुटिङ रोकेको थियो । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र  सुटिङमा फर्किसकेको बताइएको छ । 

Blog Post Ad

Blog Post Ad
Ad Area