सांसद ओलीको निधन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, फागुन १० । सांसद उत्तरकुमार ओलीको निधन भएको छ । प्रदेश ५ का सांसद ओलीको आज बिहान ३ वजे निधन भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गत माघ २४ गते बेलुका लमही–घोराही सडक खण्डको चिसापानीमा बस र कार एक आसपमा ठोक्किदा सांसद ओली गम्भीर ३ाइते हुनुभएको थियो । भएको दुर्घटनामा परी बसमा सवार एक महिलाको घटना स्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परी प्रदेश सांसद उत्तरकुमार ओली सहित १४ जना घाईते भएका थिए । ओलीको नेपाल मेडिसिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *