दाङमा गाडीको ठक्कर बाट एकजना गम्भिर घाईते

Blog Post Ad Blog Post Ad Blog Post Ad

टेकबहादुर पुन

दाङ, ३१ असार । जिल्लाको लमहीमा गाडीको ठक्कर बाट एकजना गम्भीर घाईते भएका छन । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी ४० बर्षिय तेजसिङ्ग चौधरी गम्भीर घाईते भएका हुन । पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको ना ५ ख ७५७६ नम्बरको मिनिट्रकले चौधरीलाई ठक्कर दिएको प्रहरी चौकी गोझेनाका प्रमुख प्रेम ओटले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई लमही अस्पतालमा सामान्य उपचार पछि बुटवल रेफर गरिएको घाईतेका आफन्ती सर्जुन चौधरीले बताउनु भयो। गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *