थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं- नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या १८११ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ पठाएको विवरण अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो।

Blog Post Ad
Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *