डिशहोमले नयाँ च्यानल ‘के वर्ल्ड’ शुरु गर्दै

कोरियन गीत तथा सिरिज प्रसारणका लागि डिशहोमले ‘के वर्ल्ड’ च्यानल शुरु गर्दैछ।  ‘के पप, माई लिटिल बेबी, रिच म्यान, किङ इन द लभ, मेल्टिङ हर्ट’ आदि चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाइफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकका लागि उपलब्ध गराइएको छ ।

नेपाली टेलिभिजनका दर्शकमाझ डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *