प्रदेश एक्स्पो सफल बनाउनका लागि उपसमितिको बैठक

घोराही, ६ फागुन | फागुन १० गतेदेखि दाङको बेलझुण्डीमा हुने प्रदेश एस्क्पोलाई लक्षित गर्दै गठन भएको झाकी तथा साँस्कृतिक उपसमितिको बैठक सम्पन्न भएको छ । प्रदेश एक्स्पोका सफल बनाउनका लागि उपसमितिको बैठक बसेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश सरकारको आयोजनामा फागुन १० गतेदेखि १२ गतेसम्म एक्स्पो हुदै छ । उपसमितिका संयोजक तथा उद्योग पर्यटन तथा बाताबरण मन्त्रालय अन्तर्गत बन ब्यबस्थापन तथा जैबिक बिबिधता महाशाखा प्रमुख बिजयराज सुवेदीको अध्यक्षतामा बैठक बसेको हो ।

प्रदेश एक्स्पोस्थल बेलझुण्डीमा बैठक बसेको हो । बैठकमा उपसमितिका सदस्य, भ्रमण बर्ष मुल समितिका सदस्य, घोराही र तुलसीपुरका शिक्षा समिति, दाङमा रहेको पर्यटन प्रबद्र्धन समितिका सदस्य, विभिन्न संघसस्थाका प्रतिनीधीको सहभागीतामा बैठक बसेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बैठकले झाकी तथा साँस्कृतिक उपसमितिको सम्पर्क कार्यालय स्थापना गरी झाकी तथा ¥याली दर्ता गर्ने, परिचय पत्र बनाउने, सहभागी झाकी तथा ¥यालीलाई कदर पत्र प्रदान गर्ने तयारी गरेको छ । यस्तैझाकी तथा ¥यालीको ब्यबस्थापनका लागि सुन्दर गौतम संयोजक रहेको समिति गठन गरेको छ ।

यस्तै समितिको सदस्यहरुमा शेषदत्त चौधरी, माधब तिमिल्सिना, उदय डागी, जानुका केसी, अशोक चौधरी, खलुप्रसाद पुनलाई चयन गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *