यस्तो छ आज दिनभरको मौसमी अनुमान

काठमाडौं, माघ १९ । अहिले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशको पहाडी भू(भागमा आशिंक बदली रहेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज आइतबार दिउँसो पुर्वी तथा मध्य पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

यस्तै आज राती देशभर मौसम सामान्यतया सफा रहनेछ। तराईका केही स्थानहरुमा हुस्सु र कुहिरोका कारण घाम राम्रो सँग नलाग्ने भएकोले चिसो बाट बच्ने उपाय अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *