निर्माण ब्यबसायी संघको साधारणसभा फागुनमा

घोराही, १६ माघ | दाङ निर्माण ब्यबसायी संघको साधारणसभा फागुनमा हुने भएको छ । संघको बैठकले फागुन २२ गते २१ औँ बार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संघका अध्यक्ष ईश्वरबहादुर पुनको अध्यक्षमा बसेको बैठकले साधारणसभा गर्ने निर्णय गरेको महासचिब शोकबहादुर रोकाले जानकारी दिनुभएको छ । साधारणसभा सम्पन्न गर्नका लागि अध्यक्ष पुनको संयोजकत्वमा मुल समिति गठन गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *