जिल्ला समन्वयको हलमा मतगणना सुरु,

घोराही, ९ माघ | राष्ट्रियसभा सदस्य पदका बिमला घिमिरे बिजयी हुनुभएको छ । नेकपाकी घिमिरेले ८ हजार तीन सय ३८ मतसहित बिजयी हुनुभएको हो । घिमिरेलाई नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएकी गिरिजादेबी न्यौपानेलाई हराएर बिजयी हुनुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

न्यौपानेको पक्षमा ३२८८ मत प्राप्त भएको हो । जिल्ला समन्वय समितिको हलमा मतगनणना जारी रहेको छ । अन्य दुई पदको पनि केहीबेरमा घोषणा हुने जनाइएको छ । साडे ४ बजेदेखि मतगनणा सुरु भएको हो ।

बिहान १० बजेदेखि सुरु भएको मतदान प्रक्रिया पौने ३ बजे सकिए पनि मतपेटिका अपरान्ह ४ बजेपछि उठाइएको थियो । सबै मतपरिणाम केहीबेरमा घोषणा हुने जनाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *