सतवरियामा बस दुर्घटना हुदा दशजना भन्दा बढि घाइते

देउखुरी माघ ७ | देउखुरी सतवरियामा बस दुर्घटना हुदा दशजना भन्दा बढि बसमा सवार यात्रु घाइते भएका छन् । मंगलवार नेपालगन्ज बाट घाेराही तर्फ आउँदै गरेको ना ७ ख ९४०८ नम्बरकाे बस लमही नगरपालिका वडा नम्बर ८ सतवरिया स्थित बस अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइतेहरूकाे फलाेरेनस् अस्पताल लमही र सिड अस्पतालमा उपचार भइरहेको छ । घाइतेको नाम ठेगाना खुल्न बाकि रहेको प्रहरीले जनाएको छ ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

फाइल फोटो

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *