माटाे मुनि लुकाई राखेको अबैध काठ बरामद

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी पुस, १७ | देउखुरीको दोलैई खोलामा माटो मुनि गाडेर लुकाई राखेको काठ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सिसहनियावाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका वडा नं. ८ दोलैई खोलामा माटोले पुरेर लुकाई राखेको करिव ४४क्यूफिट सालको काठ बरामद गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

३३ इञ्चदेखि ५३ इञ्च सम्मका सालका गोलिया खोलामा माटोले पुरेर राखेको बेवारिसेअवस्थाको सालको काठ १५ गते राति प्रहरीले बरामद गरेको हो । उक्त काठलाई सव डिभिजन कार्यालय मसुरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *