अधिकारी परिवार द्धारा अक्षयकोषमा रकम बृद्धि

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ पुुस | नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् एवं नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् लोकराज अधिकारी र शुभचिन्तक गरिराज अधिकारीको आमाको मृत्यु भएको आज १३ दिन पुगेको छ ।


सामाजिक क्षेत्रका क्रियाशिल अधिकारी दाजुभाईकी आमा घोराही ४ लक्ष्मीपुरमा बस्दै आएकी थिइन । आमा सुभद्रादेवी अधिकारीको निधनको १३ औँ दिनको पुण्यतिथिमा नेपाल पत्रकार महासंघ दाङ, नेपाल प्रेस युनियन दाङ, प्रेस संगठन दाङ, सचेतनाका लागी जानकारी समूहको आयोजनामा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस अवसरमा पत्रकार, साहित्यकार एवम चर्चित गीतकार लोकराज अधिकारी र गिरिराज अधिकारीको परिवारले वुवाको स्मृतिमा पत्रकार महासंघ दाङमा स्थापना गरेको “ओकप्रकाश स्मृति पत्रकारिता पुरस्कार“ मा रकम वृद्धि गरेर “ओमप्रकाश सुभद्रादेवी स्मृति पुरस्कार“ स्थापना गरेका छन् ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *