दाङमा अबैध सालको काठसहित जीप प्रहरी नियन्त्रणमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुष ४ । प्रहरीले पश्चिम दाङमा अबैध सालको काठ सहित पिकअप गाडीलाई नियन्त्रणमा लिएको छ । रा १ ज ७१७ नम्बरको पिकअप जीपमा अमुवाबाट जुम्लेकुला, बौलाखोला हुँदै रगैचा लग्न लागनेको सालको काठ बरामद गरिएको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको सादापोशाका प्रहरीले सालको १७ वटा गोलीया काठ सहितको पिकअप जिप र चालक राजन केसीलाई नियन्त्रणमा लिएको प्रहरीले जानाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *