भ्रमण वर्ष सफल बनाउन नागरिकलाई सघाउन आग्रह

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १ पुस | सरकारले भ्रमण वर्षलाई सफल बनाउन आ–आफ्नो तर्फबाट सघाउन सरकारले नागरिकलाई आग्रह गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नागरिकको सहयोगले मात्रै भ्रमण बर्ष सफल बनाउन सकिने भन्दै नागरिकलाई साथ दिन आग्रह गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले विभिन्न देशका राजनैतिक दल, पर्यटन मन्त्रीसंग पनि भ्रमण वर्षलाई सहयोग गर्न आग्रह गरेको मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँले स्थानीय सरकारसँगसँगै स्थानीय नागरिकहरुले पनि आफ्नो वरिपरिको स्थानको सरसफाई गर्ने,अतिथीहरुलाई राम्रो सत्कार गर्ने हो भने पनि भ्रमण वर्ष सफल पार्न सकिने ताउनुभयो ।

सरकारले भ्रमण वर्षलाई सफल बनाउन आ–आफ्नो तर्फबाट सघाउन सरकारले नागरिकलाई आग्रह गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नागरिकको सहयोगले मात्रै भ्रमण बर्ष सफल बनाउन सकिने भन्दै नागरिकलाई साथ दिन आग्रह गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले विभिन्न देशका राजनैतिक दल, पर्यटन मन्त्रीसंग पनि भ्रमण वर्षलाई सहयोग गर्न आग्रह गरेको मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिनुभयो । भ्रमर्ण वर्ष सन् २०२० मा सरकारले २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य लिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *