क्यान्सर हुनबाट बचाँउने पोलेको मकै खाँदा हुन्छन् यस्ता फाइदै फाइदा

Blog Post Ad Blog Post Ad Blog Post Ad

धेरैलाई मनपर्ने चिज हो मकै । मकै मन नपर्ने कमै भेटिन्छ । निकै मिठो हुने मकैले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा छ । स्वादका लागी मात्र नभई स्वास्थ्यको लागी फाइदाजनक मकैमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मकै खानाले बढ्दो उमेरको लक्षणलाई रोक्छ भने क्यान्सरसँग लड्न पनि मद्दत गर्छ । बच्चालाई मकै सेबन गर्न दिएमा बच्चाको शारीरिक र मानसिक विकास हुन्छ । पोलेको मकैले मुटुलाई पनि फाइदा गर्छ । पोलेको मकै सेबन गर्दा दाँत कलियो पनि हुन्छ ।

मकै खाइसकेपछी पनि त्यसको खोया नफाल्नुहोस् । खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघाखोकी ठिक हुन्छ ।  भुटेको मकैमा प्रशस्त फाइबर हुने भएकाले यसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *