गढवाको एक घरमा आगलागी

घोराही, २४ मङ्सिर | दाङको गढवा गाउँपालिकामा आज विहान करिव सवा १ बजे एक घरमा आगलागि भएको छ । गढवा गाउपालीका वडा नं. ७ बिजयपुर बस्ने चुमा थापा मगरको फुसले छाएको १ तले कच्ची घरका घरमा अचानक आगलागि भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


आगलागीबाट घरमा रहेको अन्न पात, भाडा बर्तन, काठ दाउरा गरी करिव १ लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायज उपरिक्षक विनोद विक्रम शाहका अनुसार घरमा रहेका अन्य सरसामान नष्ट भए पनि मानविय तथा चौपायमा भने कुनै क्षति भएको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *