शिक्षकले नक्कली लाईसेन्स बनाएको प्रमाणित

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर,१८ मंसिर | दाङका एक शिक्षकले निमावि तहको झुठ्ठा एवं नक्कली अध्यापन अनुमति पत्र पेश गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङका राहत शिक्षक टेकमान थापाले झुट्टा एवं नक्कली अध्यापन अनुमति पत्र पेश गरी राहत शिक्षकको रुपमा कामकाज गरेको तथ्य सप्रमाण पुष्टि भएको भएपछि अख्तियारले आरोपत्र दायर गरेको प्रबक्ता आप्रदिप कुमार कोईरालाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै थापालार्ई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग गर्दै आरोपपत्र दायर गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *