जन्मदिनमा असहाय रोकालाई सहयोग

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ कार्तिक | आफ्नो जन्मदिनको अवसरमा घोराहीका एक युवाले असहायलाई सहयोग गरेका छन| दाङको घोराही उपमहानगरपालिका १५ रतनपुर निवासी पंकज न्योपानेले आफ्नो जन्मदिनको अबसरमा असहायलाई सहयोग गरेका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अपाङ्ग तथा असहाय महावीर रोकालाई खाद्यान्न सामाग्री,हरियो तरकारी,जुस,फलफुल तथा न्यानो कपडा वितरण गरेका हुन । २७औ बर्षमा प्रवेश गरेका पंकजले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

काठेकोल निवासी अपाङ्ग रोकालाई जन्मदिनमा चामल १ बोरा, खाने तेल ३ लिटर, दाल ५ केजी, आलु ५ केजी,फुलगोभी २ केजी,बन्दगोभी २ केजी,टमाटर २ केजी, जुस,फलफुल तथा स्वेटर सहयोग गरेको न्योपानेले बताउनुभयो ।


जन्मदिन लगायत अन्य अवसरमा पनि बिभिन्न सहयोग गर्दै आएका न्योपानेले श्रीमती सृष्टि शर्माका साथमा असहाय रोकालाई सहयोग गर्न पाउदा खुशी अनुभुति भएको बताए |दुबै खुट्टाले अपाङ्ग रहेका महाविर रोकाले जन्मदिनमा आफुलाई सहयोग गरेकोमा एक्दमै खुशी भएको बताउनुभयो साथै पंकजलाई जन्मदिनको शुभकामना पनि दिनुभयो |

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *