नेकपा क्षेत्र नम्वर ३(ख)बाट तीन जना सिफारिस

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, कात्तिक ७ । नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्वर ३ ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको उमेद्वारीको लागि सम्भावित तीन जनाको नेताको नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्रिय कमिटीको बैठकले पछिल्लो समय उमेद्वारमा आंकाक्षी देखिएका पार्टीका ३ जना नेताहरुलाई सर्वसम्मतले उम्दवार छनोटको लागि सिफारिस गरेको हो ।


नेकपाका जिल्ला प्रचार विभागका सहसंयोजक आदाज खड्काले दिएको जानकारी अनुसार बैठकले उमेद्वारीका लागि पहिलो नम्वरमा स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी धर्मपत्नी विमला वली, दोस्रोमा दाङ क्षेत्र नं ३ (ख)का संयोजक चुर्णबहादुर वली र तेस्रोमा नेपाल कम्युनिस्ट पार्टीका सदस्य एवम् पुराना नेता शोभाराम बस्नेतलाई सिफारिस गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

क्षेत्र नम्वर ३(ख)ले यी तीन जना नेता मध्य एक जनालाई उप निर्वाचनमा उठाउनको लागि पार्टी केन्द्रमा सिफारिस गरेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *