शिवु खनाल
देउखुरी, १४ असोज | लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जेष्ठ नागरिकहरुलाई बडा दशैँको शुभकामना व्यक्त गर्नु भएको । २९औँ अन्तराष्ट्रिय जेष्ट नागरिक दिवसको अवसरमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले नगर अन्र्तगतका जेष्ठ नागरिकहरुलाई बडा दशैँको शुभकामना व्यक्त गर्नु भएको हो ।
नेपालीहरुको माहान् चाडपर्व बडा दशैँको अवसरमा सुख–शान्ती, समृद्धि सु–स्वास्थ्य, दिर्घायुको एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको हो ।