सुनको भाउ झनै घट्यो…

Blog Post Ad Blog Post Ad Blog Post Ad

काठमाडौं – नेपाली बजारमा मंगलवार सुनको भाउमा ८ सय रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलवार छापावाल सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार छापावाल सुनमा ८ सय रुपैयाँको गिरावट आएको हो । सोमवार छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै मंगलवार तेजावी सुन प्रतितोला ६८  हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार, मंगलवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलवार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *