साझा पार्टीले माग्यो महराको राजीनामा

Blog Post Ad Blog Post Ad Blog Post Ad

काठमाडौं । साझा पार्टीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले तुरुन्त राजीनामा दिनुपर्ने बताएको छ । महरामाथि भर्खरै सार्वजनिक भएको बलात्कारको आरोपप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उसले बताएको छ।

हालसम्म प्राप्त सूचना र आरोपको गम्भिरतालाई हेर्दा सभामुख महराले तुरून्त राजीनामा दिनुपर्ने माग साझाको छ । उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने पार्टीको विश्वास छ । यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्ने पार्टीको भनाइ

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *