सार्वजनिक भयो विश्वकप फुटबलको नयाँ लोगो

Blog Post Ad Blog Post Ad Blog Post Ad

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि आधिकारीक लोगो सार्वजनिक गरिएको छ। मध्यपुर्वको संस्कृती र प्रकृतीलाई प्रतिनिधित्व गरेर बनाइएको लोगोलाई कतार विश्वकप आयोजकले एक कार्यक्रमका विच लोगो सार्वजनिक गरेको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कतार विश्वकपले कसरी विश्वलाई समेटेको छ भन्ने लोगोमा देख्न सकिन्छ। लोगोमा मध्यपुर्वमा रहेको मरुभूमीका साथै आठ वटा देशलाई समेटेको छ। यसका साथै विश्वकप हुने आठ वटा स्टेडियमको झझल्को पनि यो लोगोमा समावेश गरिएको छ। कतारको स्वतन्त्रता दिवसको अवसरमा यो लोगो सार्वजनिक गरिएको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *